१७ माघ,काठमाण्डौ । काठमाडौंमा आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखला सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ । नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । आइसीसी वरीयतामा १६औं स्थानमा रहेको नेदरल्यान्ड्सको महिला… Continue reading आजदेखि त्रिकोणात्मक सिरिज– नेपाल र नेदरल्याण्ड्स खेल्दै