१५ मंसिर,काठमाण्डौ । निजी क्षेत्रको अब्बल दूरसंचार सेवा प्रदायक एनसेलको सेयर बिक्री गर्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध उच्च अदालत पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो । अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा दुवै पक्षको छलफल सुनेपछिमात्रै निर्णय हुनेछ । “यसमा… Continue reading एनसेल बेचेर भाग्ने दाउमा रहेको आजियाटालाई अदालतले बोलायो, प्राधिकरणले लेख्यो पत्र