१३ साउन, काठमाण्डौ । भारी वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । बाढीमापन केन्द्रका अनुसार जलसतह सतर्कता तह आसपास पुगेको छ । महाकाली नदीमा आज जलसतह सतर्कता तह आसपासमा रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच, कमला नदीका स–साना सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।… Continue reading महाकालीको पानी सतर्कता तहनजिक