कस्तो छ आज दिनभरको मौसम ?

२१ माघ , काठमाण्डौ। हामी मौसमसम्बन्धि खबरका साथ उपस्थित भएका छौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । तर भोलि भने गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि गण्डकी प्रदेश,… Continue reading कस्तो छ आज दिनभरको मौसम ?