१७ पौष, काठमाण्डौ । आज अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ । युवा युवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका… Continue reading आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस