आज नेप्सेमा दोहोरो अंकको वृद्धि

१५ मंसिर ,काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो ।नेप्से सूचकमा वृद्धि भएसँगै यता कारोबार रकममा समेत आज बढोन्नती आएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ११ अंकमाथिले बढेको बजारमा १… Continue reading आज नेप्सेमा दोहोरो अंकको वृद्धि