४ जेठ , काठमाण्डौ। आज पनि देशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भएको छ । त्यस्तै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपलामा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी… Continue reading आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु