२ फागुन , काठमाण्डौ । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम गर्नेहरूको दिन । आजको दिन विश्वभरि नै एक अर्कामा प्रेम आदानप्रदान गर्दै मनाइँदै छ। नेपालमा पनि युवायुवतीदेखि आफूलाई मन पर्ने व्यक्तिहरूमा एक आपसमा उपहार तथा फूल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ । यो हरेक वर्ष अंग्रेजी महिनाको १४ फेब्रुअरीमा मनाइन्छ । भ्यालेनटाइन डे पश्चिमी… Continue reading आज Valentine’s day ,कसरी सुरु भयो ?