१७ असोज , एजेन्सी । नाइजेरियामा ठुलो संख्यामा आतंककारी मारिएका छन। त्यहाँको सरकारी सेनाले गत वर्ष बोकोहराम आतंककारी समूह र देशका अन्य आतंकवादी संगठनका कम्तीमा ३ सय कमाण्डरहरूलाई मारेको राष्ट्रपति बोला टिनुबुले बताएका छन् । देशको ६४ औं स्वतन्त्रता दिवसको सम्झनामा राष्ट्रिय प्रशारणमा टिनुबुले सो कुरा बताएका हुन् । देशको उत्तरी भागमा सयौं समुदायमा शान्ति… Continue reading नाइजेरियाले ३ सय आतंकवादी मार्यो