२ असोज , काडमाण्डौ । आज देशभरका ७७ वटा जिल्लामा नै आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम हुँदैछ । बढ्दो आत्महत्याको अवस्थाले सबैलाई चिन्तित बनाएको अवस्थामा नेपालमा बढ्दो आत्महत्याका घटनाको न्यूनिकरणका लागि आयोजित सचेतना कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन् । हरेकको जन्म राम्रा कामका लागि… Continue reading आत्महत्या रोकथामका लागि के गर्दैछ सरकार ?