२८ फागुन , काठमाण्डौ। गएको आइतबार पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई लिएर गणतन्त्र पक्षधरसहित राजावादी र भारतमा समेत तरंङ उत्पन्न भएको छ । माओवादीले यो तस्बिरलाई लिएर विदेशी शक्तिको भूमिका रहेको आशंका गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रर्दशनमा योगीको तस्बिर राख्नु पर्ने अवस्था… Continue reading आदित्यनाथको फोटो बोक्ने राणा भारतको शरणमा
Tag: #आदित्यनाथ
आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएका हुन् ?
२६ फागुन , काठमाण्डौ । आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले देखाएको प्रदर्शन र सहभागितालाई अहिलेको गणतान्त्रिक व्यवस्थालाई नै त चुनौती नठानिए पनि सत्तामा रहेका र सत्ता पर्खिरहेका दलहरुलाई भने अवस्य चेतावनी दिएको छ । नेता र दलहरु अब पनि नसुध्रिने हो भने हिजो देखिएको जनलहर व्यवस्थाको विरुद्धमा नभएपनि उनीहरुको विरुद्धमा भने अझै बढ्नेमा शंका… Continue reading आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएका हुन् ?