आन्दोदनकारीको मृत्युपछि कोशी प्रदेशमा आन्दोलन

१० चैत, विराटनगर । कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को निधन भएपछि कोशीप्रदेशमा थप आन्दोलनमय हुने भएको छ । आफ्ना नेता पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त… Continue reading आन्दोदनकारीको मृत्युपछि कोशी प्रदेशमा आन्दोलन