ट्रम्प राष्ट्रपति बने आप्रवासीलाई लखेट्ने

१ पुस ,काठमाण्डौ । आफ्नो राष्ट्रपति कालमा आप्रवासीमाथि कठोर रुपमा उभिएका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक अवैध आप्रवासीहरुमाथि खनिएका छन् । आप्रवासिहरुलाई लिएर उनले दिएको एक भड्किलो बयानले उनी निकै आलोचित बन्न पुगेका छन् । न्यू ह्याम्पशायरस्थित डरहममा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, आप्रवासीहरुले उनको देशको रगतमा विष मिलाइरहेका छन्… Continue reading ट्रम्प राष्ट्रपति बने आप्रवासीलाई लखेट्ने