खानाको लाइनमा रहेका इजरायली माथि बम खस्यो

२ चैत ,एजेन्सी । गाजामा खानाको लाइनमा रहेका व्यक्तिमाथि इजरायली सेनाले हवाइ आक्रमण गरेको छ । शरणार्थी शिविर बाहिर खाना बाकेको गाडी पर्खिरहेकामाथि इजरायली सेनाले बम खसालेको छ । अधिकारीहरूका अनुसार घटनामा कम्तीमा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १५५ जना गम्भीर घाइते भएका छन् भने भागदौडका क्रममा अरु कयौँ… Continue reading खानाको लाइनमा रहेका इजरायली माथि बम खस्यो