१ पुस ,एजेन्सी । लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६० जनाभन्दा बढी आप्रवासीको डुबेर मृत्यु भएको आशंका गरिएको छ । बीबीसीका अनुसार युनाइटेड नेसन्स एजेन्सी इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले बाँचेकाहरूलाई उद्धृत गर्दै शनिबार उक्त जहाज लिबियाको तटीय सहर जुवाराबाट ८६ यात्रु लिएर प्रस्थान गरेको बताएको छ । समाचार अनुसार समुद्रको उच्च छालले डुंगा… Continue reading युरोप जाँदै गरेको पानीजहाज पल्टियो, ६१ आप्रवासी हराए