१ जेष्ठ, एजेन्सी । थाइल्यान्डमा भएको आम निर्वाचनमा सैनिक शासनका विपक्षी दलहरूले बम्पर सिट पाएका छन् । जसपछि थाइल्याण्डमा झण्डै एक दशकदेखि सत्तामा रहेको सेना समर्थित सरकारले विदाई गर्ने देखिन्छ । अहिलेसम्मको ९९ प्रतिशत मतगणनामा विपक्षी दल मुभ फर्वार्ड पार्टी र पपुलिस्ट फाइउ थाइ पार्टीले बम्पर सिट हात पारेका छन् । कुल ५०० सीटका लागि… Continue reading थाइल्याण्डमा सेनालाई धक्का, आम निर्वाचनमा उदाए युवा