व्याजदर, आयात र चालु पुँजी कर्जाका समस्या समाधान गर्न तयार रहेको गभर्नरको भनाई

१५ मंसिर ,काठमाडौं । ब्याजदर वृद्धि, आयातमा प्रतिबन्ध र चालु पुँजी कर्जा मार्गदर्शनमा व्यवसायीहरू असन्तुष्ट भएर आन्दोलनरत रहँदा यसको समाधान गर्न आफू तयार रहेको राष्ट्र बैंकले बताएको छ।हामीले सुधार आवश्यक भएको विषयमा पनि सुझाव मानिरहेका छौं। संविधान त संशोधन हुन्छ भने समस्या परेका जुनसुकै विषयमा संशोधन हुनेछ, गभर्नर महाप्रसाद अधिकारीले भने, मात्र यति होकि समाधान… Continue reading व्याजदर, आयात र चालु पुँजी कर्जाका समस्या समाधान गर्न तयार रहेको गभर्नरको भनाई