‘आरआरआर’ का चर्चित अभिनेताको निधन

९ जेठ, एजेन्सी । ‘आरआरआर’ अभिनेता रे स्टिभेन्सनको निधन भएको छ। रे स्टिभेन्सन गत वर्ष एसएस राजामौलीको एक्शन ब्लकबस्टर आरआरआरमा ब्रिटिश गभर्नर स्कट बास्टनको रूपमा देखिएका थिए। यसबाहेक उनी फिल्म ‘थोर’मा पनि देखिएका थिए। यद्यपि ५८ वर्षीय अभिनेताको मृत्युको कारण भने खुलाइएको छैन। रे स्टिभेन्सनको आइतबार निधन भएको हो। ‘आरआरआर’को क्यारेक्टरका कारण भारतमा पनि उनको… Continue reading ‘आरआरआर’ का चर्चित अभिनेताको निधन