३१ भदौ, काठमाण्डौ । काठमाडौंको गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न रहेको अभियोगमा आज विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीसँग थप सोधपुछको काम भइरहेकाले पूरा विवरण… Continue reading गैरीगाउँमा एकै व्यक्तिले चार जनाको प्राण लिए/आरोपित पक्राउ