१५ मंसिर,एजेन्सी । नेपालको अर्थतन्त्र धरमरमा रहेको बेला नजिकको छिमेकी भारतको भने ऐतिहासिक बढोत्तरीसहित अगाडि बढेको छ । विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने अवस्थामा पुगेको भारत फेरि एकपटक तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुक बनेको छ । भारतमा सन् २०२३ को दोस्रो त्रैमासिकमा ७.६ प्रतिशतको आर्थिक वृद्धि भएको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले… Continue reading भारतको आर्थिक वृद्धि ७.६ प्रतिशत, नेपालको कति ?
Tag: #आर्थिक वृद्धि
आर्थिक वृद्धि कसरी गर्ने ? बेलायतबाट सिक्ने कि ?
८ मंसिर, काठमाडौं । ब्रिटिश चान्सलर अफ द एक्स्चेकर जेरेमी हन्टले देशको आर्थिक वृद्धिलाई बढावा दिन डिजाइन गरिएको व्यवसाय र कामदारहरूको लागि कर कटौतीको प्याकेज घोषणा गर्नुभएको छ । बजेट उत्तरदायित्व कार्यालयले यी उपायहरूको संयुक्त प्रभावले व्यवसायिक लगानी बढाउने, धेरै मानिसहरूलाई काममा लगाउने, अर्को वर्ष मुद्रास्फीति घटाउने र जीडीपी बढाउने बताएको छ । गतिशील अर्थतन्त्र… Continue reading आर्थिक वृद्धि कसरी गर्ने ? बेलायतबाट सिक्ने कि ?
नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत, अर्काे वर्ष ५ पुग्ने
१६ असोज, काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति विस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो । यद्यपी चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक… Continue reading नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत, अर्काे वर्ष ५ पुग्ने