पीएनजीविरुद्ध आशिफ शेखको शानदार शतक

२५ फागुन ,एजेन्सी । नेपालका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले एकदिवसीय करियरको पहिलो शतक बनाएका छन् । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत पीएनजीविरुद्ध जारी खेलमा नेपालका ओपनर आशिफ शेखले एकदिवसीय करियरको पहिलो शतक बनाएका हुन् । किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहिबार आशिफले १०१ बलको सामना गर्दै १० चौका र २ छक्काको सहयोगमा रन… Continue reading पीएनजीविरुद्ध आशिफ शेखको शानदार शतक