×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

पीएनजीविरुद्ध आशिफ शेखको शानदार शतक

२५ फाल्गुन २०७९

२५ फागुन ,एजेन्सी ।
नेपालका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले एकदिवसीय करियरको पहिलो शतक बनाएका छन् । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत पीएनजीविरुद्ध जारी खेलमा नेपालका ओपनर आशिफ शेखले एकदिवसीय करियरको पहिलो शतक बनाएका हुन् ।

किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहिबार आशिफले १०१ बलको सामना गर्दै १० चौका र २ छक्काको सहयोगमा रन बनाउँदै आफ्नो मेडन शतक पुरा गरे । आशिफले ११० बल खेल्दै ११० रन जोडेका छन् । जहाँ उनले १२ चौका र २ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

नेपालका लागि एकदिवसीय शतक बनाउने पाँचौं खेलाडी समेत बनेका छन् । यस्तै आशिफले एकदिवसीय करियरको एक हजार रन समेत पूरा गरेका छन् । उनी नेपालका लागि एकदिवसीयमा एक हजार रन पुरा गर्ने दोस्रो क्रिकेटर भएका छन् ।

यसअघि आशिफको नाममा ३१ एकदिवसीय खेलमा सातवटा अर्धशतक रहेको थियो । आशिफले सन् २०२१ मा पीएनजीविरुद्ध खेल्दै एकदिवसीय करियरको शुरुवात गरेका थिए । यसअघि, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक बनाएका थिए ।

जारी खेलमा शतक बनाएका आसिफ नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन् । तेस्रोमा ८ सय ५६ रन सहित ज्ञानेन्द्र मल्ल रहँदा चौथोमा कुशल भुर्तेल र पाँचौँमा आरिफ शेख छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top