पूर्वका उद्योगी र अर्थमन्त्रीबीच वार्ता,कर संशोधन गर्ने आश्वासन

२७ जेष्ठ , विराटनगर । स्यानिटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित तीन थरीका उद्योगका समस्याको सम्बोधन गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रिएका पूर्वका उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । भेटका क्रममा अर्थमन्त्रीले समस्या समाधानका लागि असार १ गतेदेखि नै आफूले काम सुरु गर्ने आश्वासन दिएका छन्।   अर्थ मन्त्रालयको आमन्त्रणमा वार्तामा… Continue reading पूर्वका उद्योगी र अर्थमन्त्रीबीच वार्ता,कर संशोधन गर्ने आश्वासन