ह्यारी केनले बनाए दुर्लभ कीर्तिमान

९ मंसिर , एजेन्सी । इंग्ल्यान्डका स्टार ह्यारी केन जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । घरेलु मैदानमा बायर्न म्युनिखले असबर्गलाई ३–० गोलअन्तरले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए । योसँगै उनी बुन्डेसलिगामा छिटो ५० गोल गर्ने खेलाडी बनेका हुन् । इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका केनले दुई गोल पेनाल्टीमा… Continue reading ह्यारी केनले बनाए दुर्लभ कीर्तिमान