इङ्ल्याण्डलाई विश्वकप खेल्नु अघि धक्का, प्रतिबन्ध लाग्न सक्ने

५ मंसिर,एजेन्सी । इङ्ल्याण्डका कप्तान ह्यारी केनले विश्वकपअन्तर्गत आज (सोमबार) हुने इरानविरूद्धको खेलमा समलैंगिक सम्बन्धलाई समर्थन गर्न ‘रेनबो ब्याण्ड’ बाँधेर मैदानमा उत्रिने जानकारी दिएका छन्। उनको घोषणासँगै फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को टाउको दुखाइ सुरु भएको छ। निकै पैसा खर्च गरेर विश्वकप आयोजना गरेको कतारले समलैंगिक सम्बन्ध आफ्नो धर्म–संस्कृतिको बर्खिलाप भएको भन्दै यसलाई पूर्ण रूपमा… Continue reading इङ्ल्याण्डलाई विश्वकप खेल्नु अघि धक्का, प्रतिबन्ध लाग्न सक्ने