सावित्रा भण्डारीले यूरोपेली क्लबबाट फुटबल खेल्ने

३० जेठ, एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी चर्चित स्टार स्ट्राइकर साबित्रा भण्डारीले यूरोपेली क्लबबाट लिग खेल्ने भएकी छन् । मंगलबार इजरायलको शिर्ष डिभिजन क्लब हापोएल रानाना महिला फुटबल क्लबले आफ्नो सामाजिक सञ्जाल मार्फ साबित्रालाई २०२३÷२४ सिजनका लागि अनुबन्ध गरेको जनाएको छ । दक्षिण एसियामा सर्वोत्कृष्ट स्ट्राइकरको पहिचान बनाएकी साबित्राले राष्ट्रिय टिमबाट ४३ खेल… Continue reading सावित्रा भण्डारीले यूरोपेली क्लबबाट फुटबल खेल्ने