नेतन्याहूविरुद्ध प्रदर्शन चर्कियो, प्रदर्शनकारीले घेरे संसद

१९ चैत ,  एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्ट व्यक्त गर्दै नागरिकले फेरि विरोध प्रदर्शन गर्न थालेका छन् । प्रदर्शनकारीले जेरुसेलममा रहेको इजरायली संसद् भवन घेरेर नारा लगाएका छन् । विद्रोही समूह हमासले इजरायलमाथि गरेको आक्रमणका कारण राष्ट्रियतालाई ख्याल गर्दै उनीहरूले केही समय आन्तरिक राजनीतिका विवाद ओझेलमा पारेको बताएका छन् । छ महिनापछि फेरि… Continue reading नेतन्याहूविरुद्ध प्रदर्शन चर्कियो, प्रदर्शनकारीले घेरे संसद