लाल सागरमा रोकिएन आक्रमण, हुथीमाथि अमेरिका फेरि जाइलाग्यो

१५ फागुन, एजेन्सी ।  गाजापट्टीमा इजरेल–हमास युद्ध शुरू भएदेखि लाल सागरमा अन्तर्राष्ट्रिय शिपिंग लेनबाट आवतजावत गर्ने व्यापारिक जहाजहरुमाथि अहिलेसम्म लगभग २ दर्जन हमला भइसकेको छ । यमनका हूथी विद्रोहीले त्यहाँ जहाजहरुलाई निशाना बनाइरहेका छन्। अमेरिका, ब्रिटेनसमेत कयौं देशहरुले खुल्ला शब्दमा चेतावनीसहित कारबाही समेत गर्दा पनि हूथीले आफ्नो अडान जारी राखेको छ । यसैबीच अमेरिकाले फेरि… Continue reading लाल सागरमा रोकिएन आक्रमण, हुथीमाथि अमेरिका फेरि जाइलाग्यो

इजरेल–हमास युद्धको १०० दिन पूरा, रफाहमा इजरेली धमाका, शरण लिएका १३५ एकै चिहान

२९ पुष,एजेन्सी । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा १३५ जनाको मृत्यु भएको छ । मारिनेहरूमा गाजाको दक्षिणी क्षेत्र रफाहको एकै घरका १० जना पनि छन्, जहाँ दुई विस्थापित परिवारले शरण लिएका थिए । इजरायली बमबारीबाट विस्थापित भएका गाजाका अन्य क्षेत्रबाट रफाहमा आएकाहरू कारण यस शहरको जनसंख्या १० लाखभन्दा… Continue reading इजरेल–हमास युद्धको १०० दिन पूरा, रफाहमा इजरेली धमाका, शरण लिएका १३५ एकै चिहान