१७ चैत, एजेन्सी । भारतको मध्य प्रदेशको एक मन्दिरमा पूजा गर्ने क्रममा इनारमा खसेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ । इन्दोर सहरमा भएको दुर्घटनामा अन्य १४ जनाको उद्धार गरिएको र एकजना अझै बेपत्ता रहेको बताइएको छ । इनारमाथि बनाइएको कंक्रिटमा धेरे जना उभिएपछि बढी तौलका कारण उक्त कंक्रिट खसेर मानिसहरू इनारमा परेको प्रहरीले जनाएको… Continue reading भारतमा मन्दिरको इनारमा खसेर ३ दर्जनको मृत्यु