इन्टरनेट उपग्रह प्रक्षेपणमा भारतले इतिहास रच्यो

१२ चैत , एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ISRO ले अन्तरिक्षमा 36 OneWeb इन्टरनेट उपग्रह प्रक्षेपण गरेर नयाँ इतिहास रचेको छ । (ईसरो)को सबैभन्दा शक्तिशाली रकेटले ब्रोडब्यान्ड स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनी वानवेबका ३६ स्याटेलाइट प्रक्षेपण गरेको हो । ईसरोको लन्च भेहिकल मार्क–३ (एलभीएम३) रकेटले भारतको सतिश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयानुसार आइतबार… Continue reading इन्टरनेट उपग्रह प्रक्षेपणमा भारतले इतिहास रच्यो