मौसम प्रतिकुल हुँदा त्रिभुवन विमानस्थल अस्तब्यस्त

११ असोज,काठमाण्डौ । बिहानैदेखिको झरीका कारण आज आन्तरिक उडान प्रायः ठप्प छ । त्यस्तै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी कम भएकाले विदेशबाट आएका जहाज आकाशमै होल्ड गर्नुपरेको छ । बैंककबाट आएको थाइ एयरवेज, दिल्लीबाट आउँदै गरेको इन्डिगो एयरलाइन्स र चीनबाट आएको हिमालयन एयरलाइन्स होल्ड भएका छन् । लगातारको वर्षाले भिजिबिलिटी… Continue reading मौसम प्रतिकुल हुँदा त्रिभुवन विमानस्थल अस्तब्यस्त