२१ फागुन , काठमाण्डौ । चर्चित भारतीय गायन रियालिटी शो ’इन्डियन आइडल १४’ को विजेता वैभव गुप्ता बनेका छन्। आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव विजेता बनेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनले उपाधिसँगै २५ लाख भारू र मारूतिको ब्रेजा कार पाएका छन्। शोमा शुभदीप दास फर्स्ट रनरअप, पियुष पन्वार सेकेन्ड रनरअप र अनन्या पाल… Continue reading परिवार बनाउन चाहान्थे इन्जिनियर वैभव बने आइडल