इन्डियन आइडलमा नेपालकी मेनुकालाई गोल्डेन माइक,गीत सुनेर निर्णायक रोए

२१ असोज, काठमाण्डौ । इन्डियन आइडल सिजन–१४को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिले यतिबेला निकै तारिफ बटुलिरहेको छ। मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजनबाट निर्णायकहरूको मन मात्र जितिनन्, उनीहरूलाई उनले पटक–पटक रुवाउकी छिन् । मेनुकाले उक्त प्रस्तुतिबाट गोल्डेन माइक पनि जितेकी छन्। जजहरू श्रेषया घोसाल, विशाल डिडलानी र कुमार सानुले… Continue reading इन्डियन आइडलमा नेपालकी मेनुकालाई गोल्डेन माइक,गीत सुनेर निर्णायक रोए