२४ चैत , एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ । हैदराबादमा गएराति भएको खेलमा घरेलु टोलीले चेन्नईलाई ६ विकेटले हरायो । आईपीएलको जारी सिजनमा यो चेन्नाई सुपर किंग्सको दोस्रो हार हो । चेन्नईले जितका लागि दिएको एक सय ६६ रनको लक्ष्य हैदराबादले १९ ओभर एक बलमा भेट्टायो ।… Continue reading इन्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नाईको दोस्रो हार