२ वैशाख , एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि विभिन्न देशले पहिलो प्रतिक्रिया जनाएका छन् । आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध… Continue reading इरानको इजरायलमा आक्रमण, बाइडेनको आकस्मिक बैठक