२४ घन्टामा चारपटक एक्स डाउन, कारण के ?

२७ फागुन , एजेन्सी । विश्वकै धनाढ्य, खर्बपति व्यापारी इलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स सोमबार २४ घण्टामा चार पटक अवरुद्ध भयो । यसको पछाडी साइबर आक्रमण भएको खुलेको छ । मस्कले नै एक्स सोमबार “ठूलो साइबर आक्रमण“ को सिकार भएको बताएका छन् । अमेरिका र बेलायतलगायत विश्वका धेरै भागमा सेवा अवरुद्ध भएको… Continue reading २४ घन्टामा चारपटक एक्स डाउन, कारण के ?

ताइवानलाई लिएर अमेरिका चिढ्याउने इलोनको बयान

२५ असोज, एजेन्सी । टेस्लाका कार्यकारी प्रमुख तथा विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क ताइवानलाई लिएर अमेरिकालाई चिढ्याउने अभिब्यक्ति दिएपछि फेरि एक पटक विवादमा तानिएका छन् । ताइवानलाई हङकङजस्तै चीनको विशेष प्रशासनिक क्षेत्र बन्नुपर्ने बताएपछि उनी विवादमा तानिएका हुन् । फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा मस्कले बेइजिङ र ताइपेइका सरकारले यथोचित बन्दोबस्त गर्नुपर्ने बताएका थिए । ‘मेरो… Continue reading ताइवानलाई लिएर अमेरिका चिढ्याउने इलोनको बयान