२१ साउन , काठमाण्डौ । उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार खीर गंगा गदेरामा आएको आकस्मिक र विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। यस घटनामा परी चार जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५० जनाभन्दा बढी मानिस बेपत्ता भएका छन्। बाढीले गाउँका ४० देखि ५० घर, होटल र पसलहरू बगाएर लगेको छ ।… Continue reading उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता