जापाननजिकै उत्तर कोरियाले हान्यो क्षेप्यास्त्र

चैत ५ , एजेन्सी । उत्तर कोरियाले फेरि दक्षिण कोरिया र अमेरिकाविरुद्ध चेतावनीस्वरुप क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको एक दिनपछि आज विहान उत्तर कोरियाले आफ्नो पूर्वी समुद्रतर्फ धेरैवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसद् बैठकमा उत्तर… Continue reading जापाननजिकै उत्तर कोरियाले हान्यो क्षेप्यास्त्र