७ मंसिर , विराटनगर। पछिल्लो विश्व भूराजनीतिमा आफ्नो सामिप्यताबाटै थर्कमान बनाइरहेका दुई नेता हुन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन । उनीहरुको यो मित्रता प्रगाढ बनाउन भने यी दुई राष्ट्रबाट थर्कमान भएका अमेरिकासहित पश्चिमाको भूमिका नै अहम छ । सायद रुस र उत्तर कोरियाविरुद्ध अमेरिकासहित पश्चिमा राष्ट्रहरुले अहिलेसम्मकै कठोर प्रतिबन्ध… Continue reading पुटिन र किमको मित्रताले विश्व थर्कमान,अणु बम नै अस्त्र