१६ साउन ,काठमाण्डौं । एउटा यस्तो समय थियो, जब कोदोको ढिडो, रोटी, खोले लगायतका परिकार खानेलाई गरिबको उपमा दिइन्थ्यो र यसको खेतीलाई सम्मानको दृष्टिले हेरिँदैनथ्यो। तर, समयले कोल्टे फेरेसँगै कोदोको परिचय र प्रतिष्ठा दुवै बदलिएको छ। हिजो हेपिएको यही कोदो आज सहरका ठूला होटल र रेस्टुरेन्टको महँगो मेनुमा सुपर फुड र स्मार्ट फुड को रूपमा … Continue reading पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म