उन्मुक्तिको विवाद मिलाउँदै प्रचण्डः पति पत्नीसँग छुट्टै भेटवार्ता

२० चैत , काठमाण्डौ । संघमा नयाँ गठबन्धन गरेर सरकार संचालन गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सुदुर पश्चिम सरकार निर्माणमा निर्णायक मानिएको उन्मुक्तिबाट समर्थन हासिल गर्ने गरी प्रधानमन्त्रीले छलफल गरेका छन् । बिहान रन्जितासँग छलफल गरेका… Continue reading उन्मुक्तिको विवाद मिलाउँदै प्रचण्डः पति पत्नीसँग छुट्टै भेटवार्ता