२७ असार ,काठमाण्डौ । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका अन्य नगर प्रमुखहरूले बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षतामा आज राष्ट्रिय सभागृहमा बसेको बैठकमा नगर प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बसेको थियो । बैठकको मुख्य… Continue reading उपत्यकाका जनप्रतिनिधिसँग बालेनले गरे फोहोरबाट मल बनाएर बेच्ने प्रस्ताव