२३ भदौ , काठमण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि संघीय सरकार, सत्तारुढ दलहरु र तिनका नेताकार्यकर्ता माथि खनिएका छन् । कानुन र अदालतको फैसला कार्यान्वयन गर्दा खोज्दा महानगरलाई दोषी देखाउन खोजिएको भन्दै उनले सामाजिक संजालमा आक्रोश पोखेका छन् । उनले गलत जानकारी दिएर जनता उचाल्ने काम नगर्न पनि आग्रह गरेका छन् । ’खोलाको… Continue reading सरकारविरुद्ध बालेनको स्टाटसः आफै धामी, आफै झाक्री
Tag: #बालेन्द्र शाह
बालेनले नगर रक्षक र विद्यार्थीको खाजा भत्ता बढाए
१२ भदौ , काठमाडौं। काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत उपलब्ध गराउदै आएको दैनिक भत्ता बृद्धि गरेको छ । महानगरले अब नगर रक्षकलाई पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको… Continue reading बालेनले नगर रक्षक र विद्यार्थीको खाजा भत्ता बढाए
उपत्यकाका जनप्रतिनिधिसँग बालेनले गरे फोहोरबाट मल बनाएर बेच्ने प्रस्ताव
२७ असार ,काठमाण्डौ । फोहोरमैला व्यवस्थापनका लागि महानगरको नेतृत्व र योजनामा आफ्नो साथ रहने काठमाडौं उपत्यकाका अन्य नगर प्रमुखहरूले बताएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेनको अध्यक्षतामा आज राष्ट्रिय सभागृहमा बसेको बैठकमा नगर प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।उपत्यकाका साझा समस्या पहिचान र समाधानका उपाय निकाल्ने विषयमा बैठक बसेको थियो । बैठकको मुख्य… Continue reading उपत्यकाका जनप्रतिनिधिसँग बालेनले गरे फोहोरबाट मल बनाएर बेच्ने प्रस्ताव
मेयर बालेन्द्र शाह र मुख्यमन्त्री पाण्डेबीच भेट
२२ जेष्ठ,काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज आइतवार बिहान भएको भेटमा काठमाण्डौ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले जानकारी दिए । यस्तै भेटमा आउँदा दिनमा बाग्मती… Continue reading मेयर बालेन्द्र शाह र मुख्यमन्त्री पाण्डेबीच भेट