१६ मंसिर,काठमाण्डौ। आज विहान ७ बजेदेखि स्थानीय तहका विभिन्न रिक्त ४१ पदका लागि शन्तिपूर्ण रुपमा नै मतदान जारी छ । भरै साँझ पाँच बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचन हुने वडामा… Continue reading उपनिर्वाचनको मतदान जारी, प्रकाशमानले खसाए भोट