३२ जेठ, काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरेको जनाएको छ । गृहमन्त्री रवि लामिछानेको सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा २४१ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी गराइएको हो । नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले पत्रकार… Continue reading विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता
Tag: #उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने
रविलाई केकी अधिकारीको खुलापत्र
चैत ५ ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेला कलाकारले भने रविले गृह गृह मन्त्रालय सम्हालेकाले देशमा शान्ति सुरक्षा र सुशासन आउने आशा ब्यक्त गरेका छन् । अभिनेत्री केकी अधिकारीले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै यस्तो… Continue reading रविलाई केकी अधिकारीको खुलापत्र