ओलीलाई भेटेर रविले दिए चेतावनी,तपाईलाई घातक हुनेछ

२६ भदौ ,काठमाण्डौ । उपसभामुखले अमेरिकी भिसा दिलाउनका लागि आफ्नो पदको दूरुपयोग गरेको भन्दै उनलाई घटना भएको १८ महिनापछि पदबाट हटाउने तयारी गरेपछि सत्तारुढ र प्रतिपक्ष दलहरुबीचको सम्बन्ध थप चिसिएको छ । संसदबाटै उपसभामुखको राजीनामा माग भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सोचेको भए… Continue reading ओलीलाई भेटेर रविले दिए चेतावनी,तपाईलाई घातक हुनेछ

उपसभामुख रानालाई हटाउने सत्तारूढ दलको तयारी, आजै प्रस्ताव दर्ता हुने

२५ भदौ, काठमाडौं ।  सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार उपसभामुख रानामगरलाई पदबाट हटाउन सत्तारूढ गठबन्धनले तयारी गरेका हुन् । यसका लागि सत्तारूढ गठबन्धनले मंगलबार संसद सुरु हुनुअगावै उपसभामुख रानाविरुद्ध आचरणको प्रस्ताव दर्ता गराउनेछन् ।सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष… Continue reading उपसभामुख रानालाई हटाउने सत्तारूढ दलको तयारी, आजै प्रस्ताव दर्ता हुने