२२ असोज , एजेन्सी । झन्डै दुई दशकयता फुटबलका जादुगर बनेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीलाई उपाधि संख्यामा कसैले पनि नभेट्टाउने छाँटकाँट देखिएको छ । विश्व फुटबलमा उपलब्धिहरूको चाङ नै लगाएका विश्वकप विजेता मेसीले सर्वाधिक धेरै ट्रफी जितेर दुर्लभ कीर्तिमान बनाएका हुन् । अमेरिकी क्लब इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका मेसी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि… Continue reading फुटबलका जादुगर मेसीसँग कति छन् ट्रफी ?