२७ असोज, काठमाण्डौ । विजयकुमार गच्छदार र गोविन्दराज जोशीसहित ८ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्यले बिहीबार उनीहरूको उम्मेदवारीविरुद्ध रिट दायर गरेका हुन्। आचार्यले गच्छदार र जोशीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको… Continue reading गच्छदारसहित ८ जनाको उम्मेदवारी खारेज गर्न सर्वाेच्चमा रिट