पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी नै खारेज

२६ माघ, एजेन्सी । रुसमा आगामी महिना राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । यो चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफूविरुद्ध उठेका बोरिस नादेज्दिनको उम्मेदवारी खारेज भएको छ । त्यहाँको निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै नादेज्दिनले सामाजिक सञ्जालमा बताएका थिए । पुटिनले युक्रेनमा छेडेको युद्धको बोरिस कट्टर विरोधी र आलोचक थिए । निर्वाचन आयोगका… Continue reading पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी नै खारेज

गच्छदारसहित ८ जनाको उम्मेदवारी खारेज गर्न सर्वाेच्चमा रिट

२७ असोज, काठमाण्डौ । विजयकुमार गच्छदार र गोविन्दराज जोशीसहित ८ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनिल आचार्यले बिहीबार उनीहरूको उम्मेदवारीविरुद्ध रिट दायर गरेका हुन्। आचार्यले गच्छदार र जोशीसहित विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको… Continue reading गच्छदारसहित ८ जनाको उम्मेदवारी खारेज गर्न सर्वाेच्चमा रिट