२५ फागुन , काठमाण्डौ । तीन दिनको समय दिएर सरकारले सोधेको छैटौँ स्पष्टीकरणको जवाफ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानले आज बुझाउने तयारी गरेका छन् । यसअघि नै कार्यसम्पादनमा शून्य नम्बर दिइसकेको सरकारले सम्भवतः आज स्पष्टीकरणको जवाफ पनि चित्त नबुझेको भन्दै कुलमानलाई पदबाट हटाउन सक्ने सम्भावना छ । किनभने उर्जामन्त्रीले संसदको रोष्टममै उभिएर कुलमानले सरकारले भनेको… Continue reading उर्जामन्त्रीलाई नराम्रो काम नगर्न गगनको सुझाव